Stock news RSS Feed

Stock news

Feed created by eshab
22

खस्यौली। केही दिन शेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन्। बुटवलमा रहेका लगानीकर्ताले शेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको आँकलन गर्दै अझै पनि बजारले स्पष्ट मार्ग समात्न नसकेको बताएका छन् ।उनीहरुले सानो सानो लगानी गरेर बजारबाट लाभ लिन आग्रह गर्दै यस्तो बेलामा संयमतापूर्वक लगानी गर्न आवश्यक भएकामा जोड दिएका छन् । “करीब पाँच महीनादेखि शेयर बजार ‘स्टेट प्रियड’ मा छ, बजार...

Source Feed: Bizmandu RSS Feed

खस्यौली, चैत ६ ।  केही दिन शेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन् । बुटवलमा रहेका लगानीकर्ताले शेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको आँकलन गर्दै अझै पनि बजारले स्पष्ट मार्ग समात्न नसकेको बताएका छन् । उनीहरुले सानो सानो लगानी गरेर बजारबाट लाभ लिन आग्रह गर्दै यस्तो […] The post बुटवलको शेयर बजारमा उत्साह, एक करोड बढीको कारोवार appeared first on Aarthiknews:: A leading business, economic & financial news portal from Nepal.

Source Feed: शेयर बजार – Aarthiknews:: A leading business, economic & financial news portal from Nepal
Categories: शेयर बजार, शेयर बजारमा

काठमाडौं, चैत ६ । नेपालको पानी जनताको लगानीको पहिलो चरणमा माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर आईपीओ विहिबारदेखि खुला हुने भएको छ । ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी पहिलो शेयर प्रधानमन्त्री केपी शर्मा ओलीले किन्ने घोषणा गरिसकेका छन । आईपीओ खरिद गर्नका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ […] The post प्रधानमन्त्री केपी ओलीले आईपीओ खरिद गर्ने जलविद्युत कम्पनीको अबस्था कस्तो होला ? appeared first on Aarthiknews:: A leading business, economic &...

Source Feed: शेयर बजार – Aarthiknews:: A leading business, economic & financial news portal from Nepal
Categories: शेयर बजार, top news, आईपीओ खरिद गर्ने जलविद्युत कम्पनी

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रस्तावित ७ प्रतिशत नगद लाभांश पारित भएको छ । मंगलबार सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम संस्थाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ । हाल ८ स्थानमा शाखा संचालन गरिरहेको यस फाइनान्सले […]

Source Feed: सेयर
Categories: भरखरै, लाभांश, वित्त, साधारणसभा

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शिवम् सिमेन्टस् लिमिटेड र यूनिभर्सल पावर कम्पनीको साधारण सेयर(आईपीओ) सूचिकृत भएको भएको छ । मंगलबार यी दुई कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आईपीओ नेप्सेमा थपिएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को ४ करोड ४० लाख कित्ता सेयर थपिएको छ । त्यस्तै, यूनिभर्सल पावरको २ करोड […]

Source Feed: सेयर
Categories: पुँजीबजार, भरखरै, सेयर

काठमाडौं । पछिल्लो समय सामान्य रुपमा बढ्ने संकेत गरेको नेप्से परिसुचक पुनः अपत्यारिलो तरिकाबाट ओरालो लागेको छ । अघिल्लो हप्ता दोहोरो अंकले बढ्दै दैनिक ५० करोड रुपैयाँको हाराहारीमा कारोबार भएको बजारमा मंगलबार कारोबार रकम र परिसुचकमा अपत्यारिलो गिरावट आएको छ । मंगलबार बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से परिसुचक बन्द हुँदा ६ दशमलव ८३ अंकको गिरावट आएको छ । परिसुचकभन्दा कारोबार रकममा उच्च गिरावट आउँदा बजारमा खतराको घण्टी बज्न सुरु गरेको एक लगानीकर्ताले जानकारी दिए । ‘अघिल्लो हप्तासम्म...

Source Feed: Share – Bizkhabar Online
Categories: market, share, special, share market

काठमाडौं, चैत्र ५ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ दशमलव ८३ अंकले घटेर १ हजार १ सय ४७ दशमलव १५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ५७ अंकले घटेर २ सय ४३ दशलमव ९७ को बिन्दुमा पुगेर बन्द भएको छ । यसदिन […] The post छ अंकले घट्यो नेप्से, कारोबार जम्मा १४ करोड appeared first on Aarthiknews:: A leading business, economic & financial news portal from Nepal.

Source Feed: शेयर बजार – Aarthiknews:: A leading business, economic & financial news portal from Nepal
Categories: शेयर बजार, top news, nepse

काठमाडौं। नेपाल स्टक एक्सचेन्जको अनलाइन प्राणालीमा पुनः समस्या देखिएको छ। अनलाइन प्रणालीमा समस्या आउँदा केही ब्रोकर कार्यालयको डिएनए लग-इन हुन सकेन। केही ब्रोकर कार्यालयको डिएनए लग इन हुन नसक्दा मंगलबारको कारोबारमा पनि समस्या देखियो। अधिकांश ब्रोकर कर्यालयको डिएनए लगइन हुन नसकेको नेप्सेले जनाएको छ। पूर्ण रुपमा कारोबार नरोकिएको हुँदा नेप्सेले समय भने थप गरेन। अझै पनि केही ब्रोकरको डिएनए लग इनमा समस्या देखिएको छ। यसले गर्दा ५० वटै ब्रोकर कार्यालयबाट...

Source Feed: Bizmandu RSS Feed

काठमाडौं, चैत्र ५ । मंगलबार नेप्सेमा दुई कम्पनीको ६ करोड ५० लाख ३ हजार ५ सय कित्ता साधारण शेयर सूचिकृत भएका छन् । जसमा शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता र युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५ सय कित्ता साधारण शेयर सूचिकृत भएका छन् । युनिभर्सल पावर कम्पनीको शेयर कारोबार […] The post दुई कम्पनीको साढे ६ करोड कित्ता शेयर सूचिकृत appeared first on Aarthiknews:: A leading business, economic & financial news portal from Nepal.

Source Feed: शेयर बजार – Aarthiknews:: A leading business, economic & financial news portal from Nepal
Categories: शेयर बजार, top news

Advertisement

काठमाडौं। शिवम सिमेन्टको शेयर दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु हुने भएको छ। कम्पनीको पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले  न्यूनतम १६१.६० रुपैयाँदेखि अधिकतम ४८४.८० रुपैयाँको रेन्ज तोकिदिएको छ। कम्पनीले दोस्रो बजारमा कारोबारका लागि नेप्सेसँग मंगलबार सम्झौंता गरेको हो। सम्झौंतापत्रमा बुझाएको वित्तीय विवरण अनुसार नेप्सेले पहिलो कारोबारको रेन्ज तोकेको हो। शिवमले फागुनमा प्रभावित क्षेत्रका लागि प्रति कित्ता २०० रुपैयाँ र सर्वसाधारणका लागि प्रति कित्ता ३०० रुपैयाँको दरले प्राथमिक शेयर...

Source Feed: Bizmandu RSS Feed

RSS Feed Subscribe to this Feed via RSS reader.

Related Feeds
Music News      world news     

Advertisement